नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “जिल्ला अदालत नियमावली २०७५” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।